Thu, Oct 24, 2024
नेपालको व्यापार घाटा कम गर्न योगदान गर्न सक्ने मानिएको सिमेन्टको निर्यात चालु आर्थिक वर्षमा व्यापक घट्न थालेको हो । चालु आवको पहिलो तीन महिनामा सिमेन्टको निर्यात ४२.२७ प्रतिशतले घटेको छ ।
सिद्धार्थ बैंक(SBL) र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. (धुलिखेल,काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी कायम हुनुपर्नेछ। अर्थात हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ।
Merolagani App available in
Download Now FREE