प्रधानमन्त्री ओली सरकारकाे सय दिनका उपलब्धि- 'लामो समय गिरेको शेयर बजार प्राकृतिक विपतिको प्रतिकुलताको बीचमा पनि प्रगतिको लयमा' (पूर्णपाठ सहित)

Oct 23, 2024 04:24 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् । उनले लामो समयदेखि गिरेकाे शेयर बजार प्राकृतिक विपतिको प्रतकिुलताको बीचमा पनि प्रगतिकाे लयमा जानुलाई सरकारकाे उपलब्धिकाे रुपमा लिएका छन् ।

यस्ता छन् प्रधानमन्त्री ओली सरकारका सय दिनका उपलब्धि





comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।