बैंकको नाफा बढेर आउँदा पनि बजार किन घट्यो ?

Oct 23, 2024 05:48 PM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले समग्रमा नाफा गरेको देखिन्छ । यद्यपि वित्तीय विवरण सार्वजनिक भएकै दिन शेयर बजार भने २०.४१ विन्दुले घटेर २६४५.३९ अंकमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था सुधार भएर आउने धेरै लगानीकर्तालाई लागेको थियो । सोहि अनुकुल बजारमा धेरै लगानीकर्ताहरु यो अवसरको पाखाईमा बसेका थिए ।

  

यद्यपि लगानीकर्ताकाे अपेक्षा अनुकल विवरण नआउँदा बजारमा त्यसको दबाव परेको छ ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।