Thu, Oct 24, 2024
नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएका छन् । बुधबार बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छोडेका हुन् ।
वेबसाइट डाउन हुनुकाे कारण भने अहिलेसम्म पत्ता लागेकाे छैन् ।
साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।