म्यागेजिनको विशेषज्ञ टोलीले छनोट गरेको विश्वको ३० वटा भ्रमण गर्नै पर्ने सूचीमा नेपालको तराई समेत परेको हो ।
नेपाल भन्नासाथ काठमाडौं र हिमालले मात्रै चिनिँदै आएको छ तर नेपालको दक्षिणी भूभागमा अवस्थिति तराई क्षेत्रमा एक सिंगे गैडा भएको चितवन राष्ट्रिय निकुञ्ज र भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनी समेत घुम्न लायक क्षेत्र रहेको म्यागेजिनले उल्लेख गरेको छ ।