Wed, Oct 23, 2024
नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर स्वीकृत गरेको छ। बोर्डले कार्तिक ४ गते कम्पनीको हकप्रद शेयर स्वीकृत गरेको हो।
बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले हकप्रद निस्कासन गर्ने प्रकृया अघि बढाउने भएको छ।
बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न अनुमति दिएको हो।
धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले हकप्रद निस्कासन गर्ने प्रकृया अघि बढाउने भएको छ।
साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।