Tue, Dec 17, 2024
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
शिवम् सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।