त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ३५ पैसा र बिक्रीमा १४९ रुपैयाँ २ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९१ रुपैयाँ ९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९० पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३१ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३१ रुपैयाँ ८८ पैसा पाइन्छ।