त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७४ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ९५ पैसा र बिक्रीमा ३१ रुपैयाँ ०९ पैसा पाइन्छ।