मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

Nov 27, 2023 12:13 PM Merolagani


मंसिर ११ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को एफपीओ सूचीकृत भएको छ।

यस दिन नेप्सेमा लघुवित्तको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर सूचीकृत भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो। सोही शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

comments powered by Disqus

नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM 0

अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।