बढ्यो पेट्रोल र डिजेलको मूल्य

Oct 15, 2024 09:42 PM Merolagani


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि आन्तरिक बजारमा मूल्यवृद्धि गरेको हो। 

नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रति लिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१रुपैयांँ कायम भएको छ। पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ प्रति लिटर मूल्य वृद्धि भएको हो।

comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM 0

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।