लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर प्राप्त गर्न कात्तिक ९ गतेसम्म शेयरधनी बनि सक्नु पर्ने

Oct 15, 2024 05:04 PM Merolagani


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

कम्पनीले कात्तिक ९ गते एक दिनको लागि शेयर दाखिल खारेज बन्द गर्ने जानकारी गराएको छ ।

कम्पनीले दुई करोड ३४ लाख ६८ हजार कित्ता साधारण शेयर हकप्रद मार्फत साविक शेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते इन्स्योरेन्सलाई हकप्रद शेयर जारी अनुमति दिएको थियो ।

comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM 0

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।