Sun, Sep 22, 2024
भदौ २१ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत भदौ १३ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको हो। सो दिनको मूल्यभन्दा यस दिनको मूल्य १०० रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार भने यस्तो सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि बढेको छ। संघका अनुसार यस दिन चाँदी प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत भदौ १३ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको हो। सो दिनको मूल्यभन्दा यस दिनको मूल्य १०० रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार भने यस्तो सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य पनि बढेको छ। संघका अनुसार यस दिन चाँदी प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।
शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।